पोखराबाट बागलुङतर्फ जाँदै गर्दा हेमजामा कार दुर्घटना
पाेखरा | बैशाख २४, २०८०
पोखरा । पोखरा महानगरपालिका वडा नंं। २५ हेमजामा कार दुर्घटना भएको छ ।
शुक्रबार पोखराबाट बागलुङतर्फ जाँदै गरेको ग२च ७८८५ नम्बरको कार हेमजामा दुर्घटना भएको हो ।
दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घाइतेहरुको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार पश्चात घर फर्किसकेको प्रहरी कार्यालयका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिएका छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

